काठमाडौँ – विश्वभर असुरक्षित खानाका कारण हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाखको मृत्यु हुने गरेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जेनेभामा जारी गरेको नयाँ प्रतिवेदन अनुसार यो समस्याबाट सबै भन्दा बढी ५ वर्षमुनिका बालबालिका प्रभावित छन । कुल मृतक सङ्ख्या मध्ये ७३ […]
काठमाडौं – छिमेकी मुलुक भारतका मुटु रोग विशेषज्ञ डा. नरेश त्रेहानले मुटुलाई स्वस्थ राख्न र दीर्घकालीन रोगहरूबाट बच्न तीनवटा आधारभूत जीवनशैली अपनाउन सुझाव दिएका छन्। ४८ हजार भन्दा बढी सफल ओपन हार्ट सर्जरी गरिसकेका डा. त्रेहानले स्वस्थ मुटुका लागि तौल र आहारको सन्तुलन, नियमित व्यायाम र तनाव व्यवस्थापनलाई अनिवार्य शर्त मानेका छन्। नेपाल हेल्थ प्रेस […]
काठमाडौँ- सुर्खेत स्थित प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा मांसपेसी र हाडजोर्नीको दुखाइ कम गर्न आयुर्वेदिक ‘अग्निकर्म’ विधिको प्रभावकारिता सम्बन्धी वैज्ञानिक अनुसन्धान सुरु हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले प्रमुख अनुसन्धानकर्ता डा. सरोजमणि पोखरेलको नेतृत्वमा हुने यस क्लिनिकल अध्ययनलाई औपचारिक स्वीकृति दिए सँगै परम्परागत उपचार पद्धतिलाई आधुनिक चिकित्सा विज्ञानको कसीमा परीक्षण गर्ने […]