विश्वमा काहीँ नभएको पिसिएल नर्सिङ बिजनेस एजेन्डा हो।


पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!