काठमाडौँ -सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्तिको मापदण्डमा चौतर्फी विरोध पछि परिवर्तन गरेको छ। चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी/एमएस) गरेपछि थप १० वर्षको अनुभव चाहिने सुरुको व्यवस्थालाई ‘लक्ड स्पेसिफिकेसन’ को आरोप लागे पछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले काउन्सिलको लाइसेन्स प्राप्त गरे देखि १० वर्षको अनुभव र स्नातकोत्तर भए पुग्ने गरी खुकुलो बनाएको हो। काउन्सिलको रजिस्ट्रार नियुक्तिका […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान का मेडिकल अफिसर हरू श्रम शोषणको विरुद्ध उपकुलपति कार्यालय अगाडि मंगलबार बिहान ८ बजेदेखि प्रदर्शन गरेका छन । आखिर उनीहरूको माग के हो ? किन उनीहरूलाई सोमबार राति आठ बजेदेखि पेनडाउन स्ट्राइक गर्नुपर्यो ? सुन्नुस् डाक्टरहरूकै मुखबाट ।
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्व एशियाली क्षेत्रकी कार्यवाहक निर्देशक डा. क्याथरिना बोह्मेले स्वस्थ बुढ्यौलीका लागि योगलाई जीवन भर अपनाउन सकिने महत्वपूर्ण अभ्यासका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन। अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) २०२६ का अवसरमा जारी सन्देशमा उनले योग जीवनको कुनै एक चरणमा सीमित अभ्यास नभई उमेर, आवश्यकता र क्षमता अनुसार […]