सही तौल को सम्बन्ध लामो उमेर सँग


युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यान डिएगोका अनुसन्धान कर्ताहरूले गरेको अध्ययन अनुसार ६० वर्षको उमेर पछि आफ्नो तौल नियन्त्रण गर्न सक्ने महिलाहरू ९०–९५ वर्ष सम्म बाच्ने सम्भावना बढी हुन्छ ।

५४,४३७ महिलाहरू मा गरिएको अध्ययनमा, अनुसन्धान कर्ताहरूले पाए की ६० वर्ष को उमेर पछि पनि आफ्नो औसत तौल कायम राख्ने महिलाहरू, आफ्नो तौलको पाँच वा दश प्रतिशत घटाउने आफ्नै उमेरका महिलाहरू भन्दा लामो समय बाँच्छिन् ।

जर्नल अफ जेरोन्टोलजी मा प्रकाशित अध्ययनको नतिजाले यता तर्फ संकेत गर्छ की सजिलो तौल घटाउने सल्लाह महिलाको औसत उमेरको मामिला मा सही नहुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!