अमिताभ बच्चन दोश्रो पटक कोरोना पोजेटिभ


काठमाडौँ– बलिउड मेगास्टार अमिताभ बच्चनलाइ कोरोना संक्रमण भएको छ । यसको जानकारी ७९ वर्षीय प्रख्यात बलिउड अभिनेता बच्चन ले सामाजिक सञ्जालमा  आफनो फ्यान हरू लाई दिएका छन ।

उनी दोश्रो पटक कोरोना भाइरस को संक्रमण मा परेका हुन । उसो हाल सम्म उनी अस्पतालमा भर्ना भएको वा घर मै रहेर उपचार गराइ रहेको बारे केही सार्वजनिक भएको छैन ।

अमिताभ बच्चनले मंगलबार राती ट्विटरमा लेखेका छन्, ‘म मात्र केही समय पहिले कोरोना पोजेटिभ भएको हु । जो पनि मेरो सम्पर्कमा आएका छन , प्लीज आफूलाई टेष्ट गराउनुस् ।’

अमिताभ बच्चन आज कल हिन्दी टेलिभिजनको क्विज शो ‘कौन बनेगा करोडपती १४’, लाई होस्ट गरिरहेका छन । उनको यो शो नेपालमा समेत चर्चित छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!