१ करोड ८८ लाख अमेरिकी डलर अनुदान सहयाेग

नेपाललाई महामारी कोष वाट अढाई अर्ब को अनुदान सहयोग


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार २ अर्ब ५१ करोड को महामारी कोष परियोजनाको शुभारम्भ गरेको छ । प्यान्डामिक फन्ड वाट नेपालले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजना हो ।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न सरकारी एवं अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा ‘प्यान्डामिक फन्ड स्ट्र्रन्थेनिङ्ग प्यान्डेमिक प्रिपेयर्डनेस फर अर्ली डिटेक्सन’, परियोजना शुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको अनुसार यो परियोजना १ करोड ८८ लाख अमेरिकी डलर अर्थात् २ अर्ब ५१ करोड ३७ लाख २ हजार ८ सय ८० रुपियाँ को हो । नेपाल सरकार को नेतृत्वमा डब्लुएचओ, युनिसेफ, एफएओ सहित कार्यान्वयन हुने गरी तयार गरिएको यो परियोजना ३ वर्षको रहनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!