तौल घटाउन मद्दत गर्न सक्छ ध्यान


नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन मा प्रकाशित एक रिपोर्ट काे अनुसार शरिरकाे तौल घटाउन मेडिटेसन अर्थात ध्यान धेरै उपयोगी छ ।

नियमित मेडिटेसनबाट शरीर लाई धेरै आराम अनुभव हुन्छ, जसले मेटाबोलिजम राम्रो रहन्छ । तौलमा कमी आउनमा सघाउ पुग्छ । नियमित ध्यान बाट तनाव र चिन्ता दुवै कम हुन्छ ।

बढी तौल भएका व्यक्तिमा तनावले गर्दा ओभर इटिङ्ग (धेरै खाने) हुन्छ र फेरी तौल बढ्ने देखिएको छ । मेडिटेसन ले ऊर्जावान् (इनर्जेटिक) अनुभव हुनुको साथै व्यायाम गर्ने प्रेरणा समेत मिल्ने देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!