एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित


काठमाडौ – चिकित्सा शिक्षा आयोगले एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बुधबार राती आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले २४ गते परीक्षा लिएको थियो। आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जना हिरा राउत र अफाफ आरिफको परीक्षा रद्द समेत गरेको छ।
परीक्षाको नतिजा हेर्न तलको लिंकमा क्लिक गरेर फाइल डाउन लोड गर्नुस

downloadfile(1)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!