स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. नारायण बिक्रम थापा


काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष पदमा चार वर्षका लागि प्रा. डा. नारायण बिक्रम  थापा  नियुक्त भएका छन्  ।

डा. गेहनाथ बरालको कार्यकाल सकिए पछि स्वास्थ्य मन्त्री प्रदिप पौडेल ले मन्त्रिस्तरीय निर्णय गर्दै थापालाई सो पदमा नियुक्त गरेका हुन्।

डा. थापा यस अघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।स्वास्थ्य अनुसन्धान परिषदमा डा. थापा अध्यक्ष नियुक्त भएको पत्र आई सकेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!