स्वास्थ्य सचिवमा डा.विकास देवकोटा नियुक्त

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले बुधबार डा. विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्ति गरेको छ।
बढुवा समितिले गत साता नै स्वास्थ्य सचिवका लागि डा. संगिता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।
गत फागुन १२ गते स्वास्थ्य सचिव खाली भएकै दिन बढुवा समितिले तीन जनाको नाउँ सिफारिस गरे पनि दुई पटक मन्त्रिपरिषद्को बैठक बस्न नसकेकोले सचिव नियुक्तिमा ढिलाई भएको हो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com
प्रतिक्रिया दिनुहोस