१०२ वर्षीय डा.गौरी शंकर लाल दास, मृगेन्द्र राज पाण्डे, डा.दिनेश नाथ गंगोल, डा.डम्बर बहादुर कार्की र डा. सरस्वती पाध्या लाई ‘लेजेन्ड इन मेडिसिन’, पुरस्कार


काठमाडौं–नेपाल चिकित्सक सङ्घले १०२ वर्षीय डा.गौरी शंकर लाल दास, डा. मृगेन्द्र राज पाण्डे, डा. दिनेश नाथ गंगोल, डा. डम्बर बहादुर कार्की र डा. सरस्वती पाध्या लाई ‘लेजेन्ड इन मेडिसीन’, पुरस्कार ले सम्मानित गरेको छ ।

चिकित्सक सङ्घको ७५ औं स्थापना दिवसमा मङ्गलवार ‘नेपालको लागि नेपाली चिकित्सक’, भन्ने मूल नाराका साथ आयोजित विशेष कार्यक्रमका राष्ट्रपति रामचन्द्र पौडेलले पाँचै जना डाक्टरहरूलाई ‘लेजेन्ड इन मेडिसीन’, पुरस्कार प्रदान गरेका हुन ।

उक्त कार्यक्रममै उत्कृष्ट रिसर्च आर्टिकल सम्मान वाट डा.पवन शर्मा समेत सम्मानित भएका थिए ।  राष्ट्रपति पौडेलले पुरस्कृत भएका डाक्टरहरूलाई बधाई दिँदै पछिल्लो समय मुलुकको स्वास्थ्य शिक्षा अब्बल हुँदै गएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!