राष्ट्रपति पौडेल को प्रोस्टेट शल्यक्रिया सम्पन्न


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल को महाराजगंज स्थित  त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा बुधवार प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ ।

शल्यक्रियामा संलग्न एक चिकित्सकले नेपालहेल्थप्रेलाइ बताए अनुसार ८० वर्षीय राष्ट्रपतिको शल्यक्रिया सफल भएको हो। हाल उनको स्वास्थ्य स्थिति स्थिर छ।

शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङ द्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेललाई बुधवार बिहान प्रोस्टेट सम्बन्धी उपचारको लागि अस्पताल भर्ना गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!