प्रधानमन्त्री देउवाले बीर अस्पतालको वार्षिकोत्सवमा ‘मास्क नलगाइ’ कोभिड प्रोटोकलको पालना गरेनन

स्वास्थ्य मन्त्रालयले दिनहु आम नेपालीलाइ घर वाहिर निस्किदा अनिवार्य मास्क लगाउनुको साथै कोभिड स्वास्थ्य सुरक्षाको प्रोटोकल पालना गर्न आग्रह गरिरहेको वेला देउवाले वार्षिकोत्सव समारोहमा मास्क न लगाइ उपस्थित भएका थिए


काठमाडौंप्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकमा कोभिड तिव्र गतिले बढी रहेको पछिल्लो समय दिनहु मृत्यु समेत हुन थालेको अवस्थामा वीर अस्पतालको सय ३३ औं वार्षिकोत्सव समारोहमा विहिवार प्रमुख अतिथीको रुपमा सहभागि हुदा कोभिड प्रोटोकलको पालना गरेको देखिएन  

स्वास्थ्य मन्त्रालयले दिनहु आम नेपालीलाइ घर वाहिर निस्किदा अनिवार्य मास्क लगाउनुको साथै कोभिड स्वास्थ्य सुरक्षाको प्रोटोकल पालना गर्न आग्रह गरिरहेको वेला देउवाले वार्षिकोत्सव समारोहमा मास्क लगाइ उपस्थित भएका थिए

देउवा मात्र नभइ प्रधानमन्त्रीको छे मै वसेका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले मास्क लगाएका भए पनि उपयुक्त रुपले लगाइएको पाइएन  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!