डा.अवनिभूषण को चार दशक को भोगाइ, ‘मुटुसँग सह यात्रा’ पुस्तक सार्वजनिक


काठमाडौं–बरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनिभूषण उपाध्याय द्वारा लिखित ‘मुटुसँग सहयात्रा’, पुस्तक शनिवार एक समारोह बिच सार्वजनिक गरिएको छ । बरिष्ठ मुटू रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्व विद्यालयका पूर्व उपकुलपति डा.सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गरे ।

४ सय ५२ पृष्ठको डा.अवनिभूषणको जीवन यात्रा समेटिएको उक्त पुस्तक  एक नेपाली डाक्टर को व्यावसायिक जीवनको आत्मकथा मात्र नभइ चार दशक अघि देखिको स्वास्थ्य अवस्थालाई समेत झल्काउँछ

पुस्तकले नेपालको स्वास्थ्य क्षेत्रको विभिन्न सकारात्मक, नकारात्मक पक्ष लाई उजागर गरेको छ ।  मुटु रोग उपचार क्षेत्रको जीवन्त इतिहास वर्णन गरिएको पुस्तकमा चिकित्सा क्षेत्रको अव्यवस्था समेत समेटिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!