काठमाडौको सार्वजनिक स्थलमा धुमपान गरे जुर्माना


काठमाडौँ – काठमाडौं महानगर पालिका ले असोज १ गतेबाट सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवन गरेमा जरिवाना गर्ने भएको छ ।

हालै महानगर पालिकाको नगर सभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित भएको थियो ।

महानगर पालिका ले विहिवार सार्वजनिक सुचना निकाल्दै, ‘चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ ‘, समेत जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!