रोल्पाअस्पताल मा पहिलो एपेन्डिक्स को शल्य क्रिया


रोल्पा — रोल्पा अस्पतालमा पहिलोपटक एपेन्डिक्सको अप्रेसन गरिएको छ । अस्पतालका एमडीजीपी डा. रणबहादुर बोगटीको नेतृत्वको चिकित्सक टोलीले रोल्पा नगरपालिका कि २४ वर्षीया महिलाको शनिवार सफल शल्यक्रिया गरेको हो ।

अस्पताल को अनुसार शल्यक्रिया टोलीमा अस्पतालका डा. प्रकाशबहादुर बुढा,  डा. आधार वली समेत संलग्न थिए । 

ललितपुर स्थित निक साइमन्स इन्स्टिच्युट (एनएसआई)ले एक वर्षअघि डा. बोगटीलाई विशेषज्ञ चिकित्सकका रूपमा रोल्पा अस्पताल पठाएको थियो ।

यति मात्र नभई  डा. बुढा, डा. वलीसहित ५ जना स्वास्थ्यकर्मीलाई समेत एनएसआईले अस्पतालमा खटाएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!