देश भरका कोरोना सक्रिय सङ्क्रमितको ६२ प्रतिशत काठमाडौँ उपत्यकामा


काठमाडौंमुलुकमा भएका कोरोनाको कुल सक्रिय संक्रमित मध्ये ६२ प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा छन
मंगलबार देश भरी भएका हजार सय २१ सक्रिय कोरोना संक्रमित मध्ये ६२.२६ प्रतिशत अर्थात हजार सय २८ जना काठमाडौं उपत्यकामा छन

स्तै उपत्यका अन्तर्गत काठमाडौँमा हजार सय ७९ जना अर्थात देशभरी भएको कुल सङ्क्रमितको ४४.५१ प्रतिशत छन भक्तपुरमा भने ६१ जना ललितपुरमा सय ८८ जना सक्रिय कोरोना संक्रमित छन
स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार देश भरीमा ५५ जना कोरोना संक्रमित सघन उपचार गराइ रहेका छन यस अन्तर्गत देशभरी सघन उपचारमा रहेका कोरोना संक्रमित मध्ये ६० प्रतिशत बागमती प्रदेश कै स्वास्थ्य निकायमा सघन उपचार गराइ रहेका छन

हाल प्रदेश मा जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा जना, लुम्बिनीमा ११ जना सुदूर पश्चिम प्रदेशमा जना गरी देशभरीका स्वास्थ्य निकायमा ५२ जना आइसीयुमा उपचाररत छन यस्तै बागमती प्रदेशका जना सुदूर पश्चिम प्रदेश का जना गरी जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन
मंगलबार थप सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हजार सय ५७ पीसीआर परीक्षणमा सय ४३ जना हजार सय ९२ एन्टिजेन परीक्षणमा सय ९१ जनामा संक्रमण देखिएको हो मंगलबार पछिल्लो २४ घण्टामा कुल हजार सय ४९ नमुना फरीक्षण गरिएको थियो
मंगलबार कोरो सङ्क्रमणले जनाको मृत्यु हुनुको साथै सय १७ जना यो संक्रमण वाट निको समेत भएका छन मंगलबार देश भरीमा १६ हजार सय ५३ जनाले कोरोना विरुद्धको खोप समेत लगाएका छन्


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!