जहाँ दिनहुँ ६८ शिशु जन्मिन्छन्

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल भर्ना हुने कुल महिला मध्ये ७८.५८ प्रतिशत प्रसुती को लागि अस्पताल पुग्ने गरेकी छन । आर्थिक वर्ष २०७८/७९ मा प्रसूति तर्फ भर्ना भएका २६ हजार ६ सय ५ जना मध्ये मध्ये २४ हजार ३ सय ६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको हो


काठमाडौंप्रसुती तथा स्त्री रोग सम्बन्धी विशिष्टीकृत सेवा दिने मुलुकको एक मात्र केन्द्रिय स्तरको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा दिनहुँ सरदर ६४ जना शिशुले जन्म लिने गरेको  

अस्पतालको ६३ औं वार्षिकोत्सव कार्यक्रममा शुक्रबार निर्देशक प्रा.डा.अमिर बाबु श्रेष्ठले आर्थिक वर्ष २०७८/७९ मा प्रसूति तर्फ भर्ना भएका २६ हजार सय जना मध्ये मध्ये २४ हजार सय ६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको बताए  

उक्त डेलिभरी वाट २४ हजार सय ९३ जना शिशुको जन्म भएको थियो अर्थात पछिल्लो तथ्याङ्क अनुसार सरदर दैनिक ६४ जना शिशु प्रसुती गृहमा जन्म लिने गरेका छन  

यहा सबै शिशु सामान्य प्रसव भएर मात्र जन्म लिने गरेका छैनन् गत आर्थिक वर्षमा भएको कुल डेलिभरी मध्ये हजार सय १८ जना अर्थात ३७.०७ प्रतिसत को शल्यक्रिया मार्फत बच्चा जन्माइएको थियो  

कोभिड कालले गर्दा यहा कोरोना संक्रमित महिला हरूको डेलिभरीको लागि समेत विशेष व्यवस्था थियो डा.श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८/७९ मा   सय जना कोभिड संक्रमित गर्भवती तथा महिला भर्ना भएका थिए यस मध्ये ८३ जनाको शल्यक्रिया  ८७ जनाको नर्मल डेलिभरी भएको थियो  

अस्पतालमा स्त्री रोग गायनोकोलोजी शल्यक्रिया तर्फ गत आर्थिक वर्ष २०७८/७९ मा हजार सय ९१ जनाको शल्यक्रिया भएको थियो

मुलुकमा दिनहुँ सबै भन्दा बढी शिशु जन्म हुन अस्पताल रहेकोले यहा नवजात शिशु सघन उपचार तर्फ हजार सय १८ जना भर्ना भएका थिए यस्तै मातृ  सघन उपचार तर्फ सय २८ जना भर्ना भएको तथ्याङ्क  

डा.श्रेष्ठका अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निशुल्क हवाई उद्धार सेवाबाट अन्तर्गत अस्पतालमा ल्याएका  ४७ जना महिलाको  उपचार यो आर्थिक वर्षमा गरिएको  

यस्तै लामो समय देखि विभिन्न प्राविधिक कारणले स्थगन रहेको आईभीएफ. सेवाको  हाल स्तरोन्नति सहित  सुचारु गरेर १८ जना बाझोपन पीडित महिलाले उपचार गरिसकेका   अन्य महिलाले समेत सस्तो सुलभ गुणस्तरीय सेवा लिन सक्ने डा.श्रेष्ठ बताउँछन  

स्तन क्यान्सर भए नभएको पहिचान गर्न अस्पतालमा मेमोग्राम सेवा सञ्चालित यो सेवा वाट अत्यन्त न्यून शुल्कमा स्तन क्यान्सर को रोग पत्ता लगाउन सहजता भएको समेत अस्पतालले जनाएको

यस्तै प्रसुती गृहमा सर्वसाधारणको लागि न्यून शुल्कमा सिटी स्क्यान सेवासमेत उपलब्ध ४० शय्या वाट शुरु गरिएको यो अस्पतालमा हाल सय १५ शय्या भए पनि बिरामीको चापले गर्दा सय ८९ शय्या सञ्चालनमा  

वर्षेनी कुल भर्ना मध्ये प्रसुतिको लागि नै ७८.५८ प्रतिशत
गत आर्थिक वर्षको तथ्याङ्क लाई विश्लेषण गर्ने हो भने यो अस्पतालमा भर्ना हुने कुल महिला मध्ये ७८.५८ प्रतिशत प्रसुती को लागि अस्पताल पुग्ने गरेका छन  

अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३३ हजार सय ५५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार सय तथा स्त्रीरोग तर्फ हजार सय ३० जना रहेको थियो  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!