स्वास्थ्य सेवामा सबै भन्दा कम मासिक तलब झण्डै ३३ हजार र सबै भन्दा बढी झण्डै ७७ हजार


काठमाडौंनेपाल सरकार, अर्थ मन्त्रालयले साउन एक गते देखी लागू हुने गरी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको  

अर्थ मन्त्रालयले सोमवार सार्वजनिक गरेको नयाँ तलबमान अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२ तहका कर्मचारीको शुरु तलब ७२ हजार ८२ रुपियाँ कायम गरिएको यस्तै ग्रेड दर ग्रेड संख्या सहित १२ औं तहको जम्मा तलब ७६ हजार सय ८८ रुपियाँ तोकिएको हो  स्वास्थ्य सेवामा सबै भन्दा कम तलब सहायक प्रथम तहको लागि ३२ हजार सय ३२ रुपियाँ कायम गरिएको हो

स्वास्थ्य सेवा अन्तर्गत अधिकृत ११ तहको तलब ६६ हजार सय ३८ रुपियाँ, दशौँ तहको ६४ हजार सय ५९ रुपियाँ , नबौँ तहको ५९ हजार सय रुपियाँ, आठौँ तहको ५५ हजार सय ३७ रुपियाँ, सातौ तहको ५३ हजार सय ९१ रुपियाँ अधिकृत छैठो तहको ५० हजार सय ६९ रुपियाँ कायम गरिएको  

यस्तै वरिष्ठ पाचौ तहको ४४ हजार ३३ रुपियाँ सहायक पाचौ तहको ४१ हजार सय ७८ रुपियाँ कायम गरिएको  
सबै भन्दा कम तलब सहायक प्रथम तहको लागि ३२ हजार सय ३२ रुपियाँ कायम गरिएको हो  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!