पुरुषको यौन शक्तिका लागि रामवाण औषधी हो कर्कलो को पात, स्वाद सँगै पाइन्छ धेरै फायदा


कर्कलो को पात को फाइदाहरू थाहा पाए तपाइले यसलाई तरकारी को रूपमा खानबाट कहिल्यै इन्कार गर्न सक्नुहुन्न । कर्कलो पातको उपयोग आयुर्वेदिक औषधिको रूपमा समेत गरिन्छ वास्तवमा, कर्कलोको पात मा केही प्रकारका पौष्टिक तत्त्वहरू हुन्छन् ।

तपाई यसलाई एक औषधिको रूपमा उपयोग गर्न सक्नु हुन्छ । कर्कलो को पातहरूमा भिटामिन ए, बी, सी, क्याल्सियम, पोटासियम र एन्टिअक्सिडेन्ट हुन्छ, जुन तपाई को शरीरको लागि धेरै लाभदायक हुन्छ ।

कर्कलो को पातले पुरुषको यौन शक्ति बढाउन पनि काम समेत गर्ने मान्यता छ । यसको उपयोग ले यौन समस्याको समाधान हुनुका साथै नपुंसकता हटाउने शक्ति पनि हुन्छ । यो पातले यौन शक्ति मात्र बढाउँदैन, वीर्य पनि बढाउँछ ।

यसका अन्य फाइदाहरू

रोग प्रतिरोधक क्षमता बढाउँछ

यसको पातमा भिटामिन सि प्रसस्त मात्रा मा हुन्छ । जसले इम्युनिटि बढाउने काम गर्छ । एक व्यक्तिलाई एक दिनमा जति भिटामिन सि को आवश्यकता हुन्छ त्यसको ८० प्रतिशत भिटामिन सि एक कप कर्कलो को पात वाट पाउन सकिन्छ ।

आँखाको लागि लाभदायक

एक अनुसन्धान अनुसार कर्कलो को पातमा बिटा कैरोटिन पाइन्छ जो शरीरमा भिटामिन ए को रूपमा परिवर्तित हुन्छ । यसले उमेरमा बृद्घि सँगै हुने आँखाको समस्या वाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । यसले आँखालाई धेरै फाइदा पुर्याउँछ र आँखाको मांसपेशी बलियो बनाउँछ।

जोर्नी दुखाइ मा पनि लाभदायक

यदि तपाइ जोर्नी दुखाइबाट पीडित हुनुहुन्छ भने तपाइले दैनिक यो पातको सेवनले दुखाइबाट धेरै राहत दिन्छ।

रक्तचाप नियन्त्रणमा रहन्छ

यो पातको सेवन रक्तचाप नियन्त्रण गर्न पनि राम्रो मानिन्छ । आयुर्वेद चिकित्सा पद्धति मा उच्च रक्तचापको उपचारको लागि कर्कलो को पाट को उपयोग गरिन्छ । यस्तै एउटा अनुसन्धान अनुसार यसको पातमा एन्टी हाइपरसेन्सिटिभ गुण हुन्छ जो उच्च रक्तको स्तरलाई धेरै हद सम्म नियन्त्रित गर्न सहायक हुन्छ । यसको उपयोग ले तनाव पनि कम गर्न सकिन्छ ।

तौल कम हुन सक्छ

कर्कलो को पात तौल घटाउनका लागि पनि फाइदा जनक हुन्छ । किन भने यसमा फाइबर हुन्छ जसले मेटाबोलिजमलाई सक्रिय बनाउँछ। यसबाट तौल नियन्त्रण गर्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!