डा.ओममुर्ति अनिल आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’ को वारे मा  के भन्छन् ?


वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिल आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’ को वारे मा  के भन्छन् ? सरल शब्दमा धारा प्रवाह लेखिएको यस पुस्तकको विशेषता यो हो कि यसले तपाई लाई कथा जस्तै मोहित बनाउँछ र समाप्त नगरी उठ्न दिँदैन । पुस्तक पढेर  जीवनमा विभिन्न कठिनाइहरू पार गर्न मद्दत समेत मिल्ने छ । चिकित्सा चेतना बढाउनु को सट्टा फरक खालको पुस्तक किन लेखे डा.ओममुर्ति? जान्नुस उनकै मुख बाट ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!