थाहा पाइ राख्नुस/ सरिफा क्यान्सर संग जुध्न सघाउँछ


एन्टी अक्सिडेन्टले भरिएको सरिफामा भएको केहि यौगिक क्यान्सर संग जुध्न सघाउँछ । सरिफामा कैटेचिन, एपिक्टिन र एपिगैलोकैटेचिन लगायत फ्लेवोनाइडस जस्तो तत्व हुन्छन जसलाई टेष्ट टयुव अध्ययनहरूमा क्यान्सर कोषिकाको विकास रोक्न सक्ने देखिएको छ । यसले क्यान्सरको कोष बढन वाट रोक्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!