ब्रिटेनमा तीव्र गति ले फैलिरहेको कोरोना को नयाँ भेरियन्ट ‘एरिस’


ब्रिटेन– बेलायतमा कोरोनाको नयाँ भेरियन्ट फैलिन थाले पछि त्रास फैलिएको छ । नयाँ भेरियन्ट ‘इजी.५.१’ ओमिक्रोन वाट उत्पन्न भएको छ, जसको कारण ब्रिटेनमा सङ्क्रमणको दर मा पछिल्लो समय तीव्र वृद्धि देखिएको छ ।

‘एरिस’ उपनाम दिइएको यो भेरियन्ट गत जुन महिना बेलायतमा पहिलो पटक पत्ता लागेको हो । यो भेरिएन्ट थाहा पाए देखि नै यसको नया संक्रमण दिनहुँ देखि राखिएको छ । ‘युके हेल्थ सेक्युरिटी एजेन्सी’ को अनुसार ‘इजी.५.१’ हाल बेलायतमा सात नयाँ कोभिड को केस मध्ये एउटा को कारण बनी रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा मुख्य रूपले एसियामा बढ्दो सङ्क्रमणको कारण ब्रिटेनमा यसको संक्रमणमा बृद्घि पछि ३१ जुलाई मा यस लाई एउटा नयाँ भेरियन्टको रूपमा वर्गीकरण गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!