राष्ट्रपति को मुटु को चालको निगरानी गरिदैं


काठमाडौं – चिकित्सकहरूले राष्ट्रपति रामचन्द्र पौडेलको मुटु को चाल को निगरानी गरिरहेका छन् । शनिवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

सेन्टरको अनुसार हाल राष्ट्रपतिको मुटु को चाल अनुगमन गरि राखिएको छ । सेन्टरका एक चिकित्सकको अनुसार राष्ट्रपतिको स्वास्थ्य समस्या र अवस्था बारे २४ घण्टाको निरन्तर मुटुको चाल अनुगमन पछि आइतवार केही भन्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!