१ सय ३३ वर्ष देखी अविरल सेवा दिदै मुलुक को पहिलो अस्पताल ‘वीर’


काठमाडौंचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले विहीवार सय ३३ औं वार्षिकोत्सव मनाएको वि..१९४७ साउन १२ गते १५ बेड वाट स्वास्थ्य सेवा शुरु गरेको वीर मुलुककै सबै भन्दा जेठो अस्पताल हो  

हाल सय ६० बेड वाट सामान्य देखी विशिष्ट सेवा प्रदान गरिरहेको वीर वाट लाख ३३ हजार सय जनाले यो आर्थिक वर्षमा उपचार सेवा लिएका छन यस मध्ये ८१ हजार सय जना(१८. प्रतिशत ) ले निःशुल्क सेवा पाएका हुन

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रा.डा.भुपेन्द्र कुमार बस्नेतको अनुसार बहिरङ्ग विभाग वाट यो वर्ष लाख ७९ हजार सय जनाले सेवा लिएका छन भने १५ हजार सय २३ जना अस्पतालमा भर्ना भएका छन आकस्मिक सेवा लिनेहरूको संख्या ३७ हजार सय रहेको  

यो वर्ष हजार सय ३३ वटा जटिल शल्यक्रिया, हजार सय ९५ मध्यम शल्यक्रिया हजार सय सामान्य शल्यक्रिया भएको  अस्पतालबाट यो वर्ष ४५ हजार सय ५१ जनाले रेडियोलजी सेवा लिएका छन लाख ६४ हजार सय ६६  वटा प्याथोलोजी परिक्षण समेत भएको  

यस्तै वीरमा इन्डोस्कोपी हजार सय , कोलोनोस्कोपी हजार सय , सिटी स्क्यान ११ हजार सय ८३, एमआरआइ हजार ४९ , अल्ट्रासाउन्ड ४८ हजार सय ५०, न्युक्लियर मेडिसिन सेवा हजार सय जनाले लिएका छन अस्पतालमा भएको डायलासिस सेवा १७ हजार सय ७९ सत्र चल्दा सय जनाले सेवा पाएका हुन  

यो आर्थिक वर्षमा अस्पतालले ४४ करोड १९ लाख ३० हजार सय ९१ रुपियाँ आम्दानी समेत गरेको भने ४३ करोड २० लाख ३२ हजार सय ३६ रुपियाँ खर्च भएको हो  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!