मंकीपक्स विश्व व्यापी स्वास्थ्य संकट घोषित

पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा वादरमा पाइएको थियो । पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो । हाल सम्म मंकीपक्सको कंगो र पश्चिमी अफ्रिकी गरेर दुई वटा स्ट्रेन देखिएको छ ।


काठमाडौंविश्व स्वास्थ्य संगठन(डव्लुएचओ)ले मंकीपक्स लाई विश्व व्यापी स्वास्थ्य संकट  (ग्लोबल हेल्थ इमर्जेन्सी) घोषित गरेको

डव्लुएचओले शनिवार अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको दोश्रो बैठकमा लामो चर्चा पछि यस्तो निर्णय लिएको हो  

डब्लुएचओद्वारा शनिवार जारी विज्ञप्तिमा महानिर्देशक डा. टेड्रोस एडहेनाम घेबरेयेससले आपतकालीन समितिको सदस्य सल्लाहकार को विचार सँग सँगै अन्तर्राष्ट्रिय स्वास्थ्य  नियमहरू अनुसार अन्य कारकहरू मा समेत विचार गरी मंकीपक्सको विश्वव्यापी प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य आपतकाल घोषणा गरेको उल्लेख  

डब्लुएचओका महानिर्देशक डा.टेड्रोसले ७५ मुलुक क्षेत्र वाट १६ हजार भन्दा बढी संक्रमण संगै मंकीपक्स अव एउटा सार्वजनिक स्वास्थ्य आपतकाल रहेको जनाए  

उनले सबै सँग सावधानी अपनाउने आग्रह गर्दै अगाडि थपे–‘डव्लुएचओको अनुमान अनुसार युरोपेली क्षेत्रलाइ छोडेर मंकीपक्सको जोखिम विश्व स्तरमा सवै क्षेत्रमा मध्यम हाल युरोपेली मुलुकमा मंकीपक्सको जोखिम उच्च रहेको  उनलेऔँल्याएका हुन  

डा.टेड्रेसका अनुसार मंकी पक्स  एउटा प्रकोप हो, जो तिव्र गतिले विश्व भरी फैलि रहेको उनले मंकीपक्सलाइ विश्वव्यापी स्वास्थ्य संकट घोषित गर्नुको अर्थ यो संक्रमणको प्रकोप एउटा असाधारण घटना’, रहेको बढी मुलुकमा फैलिन सक्ने सम्भावना भएको समेत जनाए  

डव्लुएचओका अनुसार मंकीपक्सको संक्रमण जोसुकैलाई हुन सक्ने भए पनि हाल यसको धेरै जसो बिरामी युवा पुरुष छन्, भने उनीहरू पुरुष सँग यौन सम्बन्ध राख्ने गरेको देखिएको  

यो संक्रमण बिरामीको स्किन टु स्किन कन्टेक्ट’, एक अर्काको छालाको सम्पर्कमा आउनाले हुन्छ उसो खाना खुवाउनाले पनि संक्रमण फैलिन सक्छ भने संक्रमितको लुगाफाटो, व्यक्तिगत सामान, भाडा कुँडा, ओछ्याउना छुनाले पनि अन्य व्यक्तिलाई मंकीपक्स हुन सक्छ डव्लुएचओको अनुसार ठेउलाको खोप मंकीपक्समा ८५ प्रतिशत सम्म प्रभावकारी देखिएको  

डव्लुएचओले शनिवार मंकीपक्स ७५ मुलुकमा फैलिएको वताए पनि विभिन्न जानकारीहरुको अनुसार यो ८० भन्दा बढी मुलुकमा फैलि सकेको छिमेकी मुलुक  भारतमा समेत तीनवटा मंकीपक्स संक्रमित देखि सकिएको  

यो भाइरसको माध्यमले फैलिने एउटा दुर्लभ रोग हो जो मुख्य रुपले उष्ण कटिवन्धिय वर्षा क्षेत्रमा बढी फैलिन्छ पछिल्लो समय यो संक्रमण अन्य क्षेत्रमा समेत फैलिएको  

पहिलो पटक सन १९५८ मा मंकीपक्स भाइरस खोरमा थुनिएको एउटा बाँदरमा पाइएको थियो पछि सन १९७० मा पहिलो पटक मनुष्यमा यसको संक्रमणको पुष्टि भएको हो हाल सम्म मंकीपक्सको कंगो पश्चिमी अफ्रिकी गरेर दुई वटा स्ट्रेन देखिएको  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!