डा.तोशिमा कार्की स्वास्थ्य राज्य मन्त्री


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का डा.तोशिमा कार्की स्वास्थ्य राज्य मन्त्री हुने भएकी छिन । रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको हो ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापति रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्न ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!