डेन्टल हाइजेनिष्ट हरुले डेन्टल एक्सपो वहिष्कार गर्ने


काठमाडौनेपाल डेन्टल सप्लायर्स संघको आयोजनामा पुस २२ देखि २४ गते सम्म हुन लागिरहेको डेन्टल एक्स्पो को केही संस्थाले विरोध गर्दै त्यसमा कोही पनि सहभागी नहुन सार्वजनिक सूचना निकालेको छन्।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन एवं नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसनले संयुक्त विज्ञप्ति निकाल्दै एक्स्पो को  विरोध गरेका हुन्। उनीहरुले आफूहरुलाई नबोलाइएको जनाउदै एक्स्पोमा कोही पनि सहभागी नहुन सार्वजनिक सूचना निकालेको छन्।

दन्त स्वास्थ्यको क्षेत्रमा पुर्या एको योगदानको अवमूल्यन गरेको भन्दै दुवै एसोसिएसन ले  एक्स्पो बहिस्कार गर्न भनेका छन्।

एक्स्पोमा आयोजकले नेपाल डेन्टल एसोसिएसनलाई मात्र सहभागी गराएको भन्दै उनीहरुले बहिस्कार गर्ने निर्णय गरेका हुन् । देशभरी मा करीव २ हजार ३ सय डेन्टल हाइजिनिस्ट छन


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!