महान फुटबल खेलाडी पेलेको ८२वर्षको उमेरमा निधन


काठमाडौ – ब्राजिल का महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समय देखि क्यान्सरबाट पीडित थिए ।

उनको मृत्युको पुष्टि उनकी छोरीले इन्स्टाग्राममा गरेकी हुन् । पेलेले आफ्नो देश ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाएका थिए ।

उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्व कप जितेको थियो । पेलेले सन् १९७१ मा ३० वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!