ललितपुर-३ मा डा. तोसिमा कार्की १८ हजार भन्दा बढी मतले विजयी


काठमाडौँ – ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पेशाले शल्य चिकित्सक रहेकी डा. तोसिमा कार्की विजयी भएकी छिन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्का लाई १८ हजारभन्दा बढी मतले हराएकी हुन् । डा.कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए ।

त्यस्तै ऊर्जा मन्त्री समेत रहेकी माओवादी उप महा सचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!