मेवाले अनुहार, छालामा चाउरी, मसिनो रेखा लगायत बुढ्यौलीको लक्षण रोक्छ


शताब्दीयौं देखी प्रयोग गरिन सुपर फुड मध्ये एक रहेको मेवा/पपिता  आफूलाई जवान राख्ने चाहना बोकेकाहरू आफ्नो दैनिक नियमित आहार समावेश गर्न सक्छन्

सामान्यतया ३० वर्ष पछि अनुहार छालामा आउने थाल्ने चाउरी, मसिनो रेखाहरू कम गर्न मेवा ले सघाउँछ यसैले होला आहारविद् मेवालाई पोषक तत्त्वको खजाना मान्छन्

किनकी  मेवामा एन्टिअक्सिडेन्ट, मिनिरल्स अन्य पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ यी सबै तत्वहरूले छालाको लचिलोपना बढाउन मद्दत गर्दछ

तपाईं आफ्नो बुढ्यौलीका लक्षणहरू जस्तै चाउरी मसिनो रेखा  फाइन लाइनहरू रोक्न मेवा प्रयोग गर्न सक्नुहुन्छ

मेवामा क्यालसियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन  ,बी,सी, के लगायतका पौष्टिक तत्व पाइन्छ

मेवामा पाइने एन्टिअक्सिडेन्टले छालालाई नोक्सान पुर्‍याउने फ्रि रेडिकललाई रोक्न एन्टी एजिङ इफेक्ट बढाउन मद्दत गर्छ।

यसमा प्यापेन नामक इन्जाइम हुन्छ जसले छालाको मृत कोषिकाहरूलाई हटाउन मद्दत गर्छ एन्टीएजिंग प्रभाव प्रदान गर्दछ ३० वर्षको उमेरपछि पनि आफूलाई जवान राख्नको लाग आफ्नो दैनिक आहार वा बिहानको खाजामा मेवा समावेश गर्नाले धेरै फायदा हुन्छ


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!