सलमान खान लाई डेंगु संक्रमण /बिग बोसमा उनको ठाउँ करण जोहरले लिने


नयाँ दिल्ली – प्रख्यात बलिउड सूपरस्टार सलमान खान लाई डेंगु संक्रमण भएको छ । उनी ५ दिन देखि अस्वस्थ छन् ।

हाल बिग बोस – १६ लाई होस्ट गरिरहेका सलमान लाई डेंगु भएको पत्ता लागे पछि उनले आगामी केही साता ‘बिग बोस’ होस्ट गर्ने छैनन्। उनको ठाउँमा यस पटक करण जोहरले ठाउँ लिनेछन् ।

यो शोसँगै सलमान खानले आफ्नो आगामी हिंदी फिल्मको सुटिङ ‘किसी का भाई किसी की जान’ पनि रद्द गर्नु परेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!