मासु खाँदा घाँटीमा अड्किएर ५० बर्षीय व्यक्ति को मृत्यु


चितवन —कालिका नगरपालिका – ८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको  मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ ।

क्षेत्रीले सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो ।

मेडिकल कलेज पुर्‍याउना साथ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!