बढ्दो संक्रमण विच राष्ट्रिय जन स्वास्थ्य प्रयोग शालाले एक साता सम्म डेंगु परीक्षण नगर्ने


काठमाडौँ – राष्ट्रिय जन स्वास्थ्य प्रयोग शालाले काठमाडौँ उपत्यकामा बढ्दो डेंगु संक्रमणका बिच अगामी आईतबार देखि शुक्रबारसम्म  डेंगु परीक्षण नगर्ने भएको छ ।

प्रयोगशालाले बिजया दशमीको सार्वजनिक विदा परेकोले आश्विन १६ गते देखि २१ गते गरी ६ दिन सम्म मात्र कोभिड बाहेक अन्य परिक्षण नहुने जनाएको छ ।

प्रयोगशालाले आश्विन २३ गतेदेखि सम्पूर्ण प्रयोगशाला परिक्षण सेवाहरु पुर्ववत् रुपमा सञ्चालन हुने सार्वजनिक सूचना प्रकाशित गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!