चर्चित भारतिय कमेडियन राजु श्रीवास्तव को निधन /दिल्लीको एम्स अस्पतालमा ४२ दिन देखि भर्ना थिए


नयाँ दिल्ली – चर्चित भारतिय हास्य कलाकार राजु श्रीवास्तवको अल इंडिया इन्स्टिच्यूट अफ मेडीकल साइन्स (एम्स)मा बुधवार निधन भएको छ ।

उनी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए। साउन २५ गते बिहान ट्रेडमिलमा व्यायाम गरिरहदा भएको हृदयघात पछि ५८ वर्षीय श्रीवास्तवलाई एम्स ल्याइएको थियो।

उनको विगत ४२ दिनदेखि उपचार भइरहेको थियो ।एम्समा राजु को एंजियोग्राफी गर्दा मुटु को ठूलो भागमा १०० प्रतिसत ब्लक देखिएको थियो । 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!