मास्कको उपयोगले कोभिड प्रसार मत्थर हुन सक्छ


हालै गरिएको एउटा अध्ययनमा मास्कको प्रभावकारी उपयोग ले कोभिडको प्रसार धेरै सुस्त हुन सक्ने र सङ्क्रमणको गम्भिर मामिलामा कमी आउन सक्ने देखिएको छ ।

‘जाचरी लेविन’, प्रमुख लेखक रहेको यो अध्ययन ‘रोयल सोसाइटी इन्टर फेस’, मा प्रकाशित भएको हो ।

वास्तवमा क्यानाडा का मैक मास्टर विश्व विद्यालयका अनुसन्धानकर्ताले कोभिड सँग सम्बन्धित एउटा मोडेल विकसित गरेका छन ।

१८ औं शताब्दी मा विफर (पोक्स) नियन्त्रित गर्न यस्तै प्रकारको एउटा मोडेलको उपयोग गरिएको थियो ।
यो अनुसन्धान अनुसार मास्कलाई प्रभावकारी रुपमा उपयोग गर्दा कोभिडको प्रसारमा नियन्त्रण पाउन सकिन्छ ।

यो अध्ययनको परिणाम सम्भावित रूपले कुनै पनि यस्तो स्वास प्रस्वास सम्बन्धी संक्रमण मा लागू हुन्छ जो स्वास लिदा फैलिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!