डेंगु संक्रमित को संख्यासाढे १५हजार,१६ जनाको मृत्यू


काठमाडौं – नेपालमा डेंगु  संक्रमितहरूको संख्या झण्डै साढे १५ हजार पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १६ पुगेकोछ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार मुलुकमा शुक्रबार सम्म १५ हजार ४ सय २३ जनामा डेंगु  संक्रमण  देखिएको हो ।

प्रदेशका हिसाबले हालसम्म सबैभन्दा बढी बागमतीमा संक्रमण देखिएको छ ।  बाग्मतीमा ११ हजार ८ सय ३५ जनालाई डेंगु संक्रमण देखिएको हो ।

पछिल्लो पटक सन् २०१९ मा डेंगुको महामारी फैलिदा देशभरी मा ७ जनाको मृत्यु १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!