काठमाडौं उपत्यकामा डेंगु विस्फोट / देशभरीका मध्ये आधा डेंगु संक्रमित उपत्यकामा


काठमाडौंहाल मुलुक भरी देखिएको डेँगुको दाँजोमा झण्डै आधा संक्रमण काठमाडौं उपत्यकामा देखिएको उपत्यका लगायत मुलुकको अन्य भागमा पछिल्लो समय डेँगुको प्रकोप बढदो अवस्था भए पनि हालसम्म कसैको मृत्यु भएको छैन
सन २०२२ को जनवरी देखी हाल सम्म देश भरीमा हजार सय ३९ डेँगुको केश देखिएकोमा उपत्यकामा नै हजार सय ४४ संक्रमण अर्थात ४८.९९ प्रतिशत संक्रमित रहेका छन
देश भरी देखिएका मध्ये आधा डेंगु संक्रमित उपत्यकामा छन’, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.चुमनलाल दासले नेपालहेल्थप्रेस सँग भने–‘ अझ उपत्यकामा ललितपुरमा सवै भन्दा बढी डेंगु संक्रमित देखिएका छन
सन २०२२ मा हाल सम्म ललितपुरमा सय ८५, काठमाडौँमा सय ३२ भक्तपुरमा ५४ डगेको केस देखिएको यस्तै रूपन्देहीमा सय ६३, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, सङ्खुवासभामा ५१, अर्घाखाँचीमा ५० गुल्मी जिल्लामा ४९ वटा डेँगुको केस देखिएको हो
ललितपुर जिल्लाले हाल सम्म देशभरी देखिएको डेंगु सङ्क्रमणको ३३.७९ प्रतिशत स्थान ओगटेको जनाउदै डा.दास भन्छन–‘यो उच्च समय हो सबैले मिलेर आफ्नो घर, छेउ छाउमा भएको जमेको पानीमा लार्भा खोजेर नष्ट गर्नु पर्छ
साउन गते देखी सोमवार सम्म ललितपुरको २९ वटै वडामा नगरपालिकाले डेगु लामखुट्टे विरुद्ध सर्च एण्ड डेस्ट्रोय अभियान जारी गरेको जनाउदै डा.दास सबै सँग दिउसो टोक्ने डेंगु लामखुट्टे को टोकाई वाट जोगिन आफ्नो घर छेउछाउमा यसको प्रजननस्थल नष्ट गर्न अपिल समेत गर्छन
डेंगु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल सङ्क्रमण हो संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेँगुको संक्रमण हुन्छ
डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ डेंगुको संक्रमण बयस्कको दाँजोमा बालबालिका बूढापाकामा बढी देखिन्छ
राजधानीको डेंगु सङ्क्रमितहरू मध्ये धेरै जसोमा १०४१०५ डिग्री सम्म कडा ज्वरो, बेस्सरी टाउको जिउ दुख्ने, आखाको गेडी दुख्ने , खान मन नलाग्ने, वाकवाकी, वान्ता हुने, पेट दुख्ने एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिएको डा.दास बताउँछन
विश्व स्वास्थ्य संगठनको अनुसार डेगुं सङ्क्रमणको कुनै निश्चित उपचार छैन चिकित्सकहरूले यसको लाक्षणिक उपचार गर्छन डेंगु संक्रमित बिरामीले ज्वरो कम गर्न सिटामोल खाने आराम गर्नुको साथै झोलिलो पदार्थ बढी खानुपर्छ


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!