आइओएमको सहायक डीनमा प्रा.डा.अभिमन्यु झा
काठमाडौ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को सहायक डीनमा प्रा .डा. अभिमन्यु झा नियुक्त भएका छन्।
त्रिवि शिक्षण अस्पताल प्याथोलोजी विभागका प्रमुख प्रा.डा. झा शुक्रबार सहायक डीनमा नियुक्त भएका हुन्।
उनलाई आइओएमका डीन प्रा.डा. दिव्या सिंह शाहको सिफारिसमा त्रिवि कार्यकारी परिषद ले नियुक्त गरेको हो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस