डा. पुकार चन्द्र श्रेष्ठका बुवा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको निधन


काठमाडौँ – वरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठका बुवा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।  डा.श्रेष्ठ सँगै पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ,  डा.राम मनोहर श्रेष्ठ गरी कुलबहादुर श्रेष्ठका तीन छोरा र तीन छोरी एवं श्रीमती छन् ।

परिवारका अनुसार उनको मङ्गलबार बिहान कार्डियक एरेस्ट पछि नर्भिक अस्पताल मा निधन भएको हो ।  उनको मङ्गलबार नै आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!