‘अत्यधिक काम गर्ने अम्मल रक्सी र जुवा जस्तै हो’, अनुसन्धान को दाबी


हालै इटाली मा गरिएको एउटा नयाँ अनुसन्धानको दाबी अनुसार धेरै बढी  काम गर्नु (वर्कोहोलिक ) रक्सी पिउनु वा जुवा खेल्नु जस्तै एक प्रकार को अम्मल हो ।

यो अध्ययन को प्रतिवेदन ‘अकुपेसनल हेल्थ साइकोलोजी’, मा प्रकाशित भएको छ । अध्ययन अनुसार बढी काम गर्ने अम्मल भएका वर्कोहलिक व्यक्ति को मुड आफ्नो रुचि को काम गर्ने समय मा समेत खराब रहने गर्छ ।

इटाली को युनिभर्सिटी अफ बोलोग्नाको अनुसन्धान कर्ताहरूको अनुसार वर्कोहलिक हुनु पनि मदिरा पिउने वा जुवा खेल्ने जस्तै अम्मल हो । यो अध्ययन १ सय ३९ जनामा गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!