जसपाका प्रदीप यादव बने स्वास्थ्य मन्त्री


काठमाडौँ —नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले स्वास्थ्य मन्त्रीको सपथ लिएका छन् ।

पार्टीका उपमहासचिव समेत रहेका यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै जसपाकी हसिना खानले स्वास्थ्य राज्य मन्त्रीको शपथ लिएकी छन् ।

उपेन्द्र यादवले सरकार छोडे लगत्तै जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!