उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिए


काठमाडौँ —उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री लाई पत्र लेख्दै वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादव विदेश भ्रमणमै रहेका बेला जसपा विभाजित भएको थियो । विभाजन पछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी समेत सरकारमा छ ।

१२ सांसद भएको जसपा अब संसद मा ५ सिटको नेतृत्व गर्ने दल मा सीमित भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!