बढी बाच्छन्, छोरीहरूको बुबा


हालै गरिएको एउटा अध्ययन को दाबी अनुसार छोरीहरुकापिता ती व्यक्ति कोदाँजोमा बढीबाच्छन्जसको छोरी छैन । पोल्याण्ड युनिभर्सिटी द्वारा ४ हजार ३ सय १० जनामा गरिएको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो ।

अमेरिकी जर्नल अफ ह्युमन बायोलोजीमा प्रकाशित यो अध्ययन ले छोरीको जन्म र बाबुको लामाे उमेर दीर्घायु बीच प्रत्यक्ष सम्बन्ध रहेको समेत देखाएको छ ।

अध्ययनले यो पनि पत्ता लगायो कि व्यक्तिको जति धेरै छोरी हुन्छ, उसको औसत उमेर त्यति नै बढी हुन्छ । अध्ययनका अनुसार प्रत्येक छोरीको जन्म सँगै बाबुको औसत उमेर ७४ हप्ताले बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!