जाडोमा किन बढी भोक लाग्छ ?


जाडो याम आउने बित्तिकै वा कम तापक्रम भएको ठाउँ मा जाँदा हाम्रो शरीरले आफूलाई न्यानो राख्न धेरै क्यालोरी डढाउन थाल्छ । धेरै क्यालोरी डढ्नु को कारण नै हामी चिसो मौसममा धेरै भोक अनुभव गर्छौ ।

तर यो कसरी हुन्छ भन्ने अझै सम्म स्पष्ट हुन सकेको थिएन । नेचर जर्नलमा प्रकाशित हालैको एक रिपोर्टमा अनुसन्धान कर्ताहरूले दाबी गरेका छन् कि हाम्रो मस्तिष्कमा न्यूरोन्सको समूहले चिसोमा बढी भोक लाग्ने प्रवृत्तिलाई बढावा दिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!