बच्चाहरू संगीत पहिचान गर्न सक्छन्


बच्चाहरूले सङ्गीतको धुन पहिचान गर्न सक्छन् । युनिभर्सिटी अफ आम्सटर्डम र हंगेरीको एक अनुसन्धान संस्थानका अनुसन्धान कर्ताहरूले संयुक्त रूपमा गरेको यस अध्ययनका अनुसार बालबालिकाको सङ्गीतको धुन चिन्न सक्ने क्षमताले बालबालिकालाई जन्म देखि नै सङ्गीतको बुझाइ रहेको देखाउँछ ।

यो कुनै यस्तो सीप होइन की जसलाई बच्चाले बिस्तारै सिक्छ । कोग्निसन जर्नलमा प्रकाशित अध्ययन अन्तगर्त २७ नवजात बालबालिकामा गरिएको परीक्षणका आधारमा निष्कर्ष निकालिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!