नीम को दतिउन : मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूलाई नियन्त्रण गर्छ


आजकल मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू सामान्य भइ सकेका छन् । यस्ता रोगका कारण मानिसले धेरै किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ । मानिसहरू यी रोगहरू लाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँछन् । तर के तपाई लाई थाहा छ नीमको दतिउन ले पनि यी रोगहरू नियन्त्रण गर्न मद्दत गर्न सक्छ ?

नीम दतिउन मा यस्ता धेरै गुणहरू पाइन्छ जसले यी रोगहरूलाई नियन्त्रण गर्न मद्दत गर्दछ । नीम को दतिउन को नियमित प्रयोगले दाँतमा जम्मा भएको फोहोर र ब्याक्टेरिया सफा गर्छ । यसले मुख भित्र ब्याक्टेरियाको भार कम गर्छ, जसले मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ।

जर्नल अफ क्लिनिकल डायग्नोसिस एण्ड रिसर्चमा प्रकाशित एक लेखमा भनिए अनुसार यदि तपाईंले नीमको दतिउन दैनिक प्रयोग गर्नुहुन्छ भने यसले स्ट्रेप्टोकोकस म्युटेन्सको वृद्धि रोक्नमा धेरै मद्दत मिल्छ । यो यस्तो तत्व हो जसले दाँत सड्ने समस्यालाई हटाउन धेरै प्रभावकारी हुन्छ, जबकी यी तत्त्वहरू मधुमेह नियन्त्रणदेखि लिएर उच्च रक्तचाप सम्मका धेरै समस्याहरू हटाउन धेरै सहयोगी साबित हुन्छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!