नराम्रो मानसिक स्वास्थ्य मुटु रोगको कारण


मेडिकल न्युज टुँडे मेगजिन मा प्रकाशित अमेरिकाको एक अध्ययन अनुसार नराम्रो मानसिक स्वास्थ्य पनि मुटु सँग जोडिएको रोगको कारण हुन सक्छ ।

डिप्रेसन (उदासी रोग) र एंजायटी (व्याकुलता/व्यग्रता/छटपटी) का बिरामी हरूको कार्डियो भास्कुलर (मुटु र रक्त वाहिनी सँग सम्बन्धित) समस्या हुने आशंका रहन्छ ।

अनुसन्धानको अनुसार मानसिक स्वास्थ्य को अटोनोमिक फंग्सन ( स्वायत्त कार्य)  मा प्रभाव पर्छ, जसले रक्तचाप बढ्छ र यसले मुटु सँग जोडिएको रोगको आशंका बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!