डा.अन्जनी झाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पद बहाली गरे


काठमाडौं–चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष डा.अन्जनी कुमार झाले मंगल वार पद बहाली गरेका छन् । शिक्षा मन्त्री असोक राइ वाट पत्र बुझे पनि डा.झा आयोगको कार्यालय मा गएर पद बहाली गरेका हुन ।

डा.झा लाइ मन्त्री परिषदको गत बिहीवार बसेको बैठक ले उपाध्यक्षमा नियुक्त गरेको थियो । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष र महासचिव समेत रहेका डा. झा स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष समेत हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!