राती ब्रस गर्दा कम हुन्छ मुटु रोगको जोखिम/रिसर्च न्युज


मुख स्वक्षता (ओरल हाइजिन) को मुटु रोग सँग सीधा सम्बन्ध छ । जापान मा भएको एउटा अनुसन्धान मा भनिएको छ की राती मुख लाई सफा गर्दा दाँत र गिजा मात्र नभइ मुटु को स्वास्थ्य समेत ठीक रहन्छ ।

ओसाका विश्वविद्यालयमा फरक फरक बिरामी मा भएको अध्ययनमा पाइएको छ की जो व्यक्ति राती ब्रस गर्छन् उनीहरूमा मुटु रोगको जोखिम, मात्र बिहान ब्रस गर्नेहरूको दाँजोमा कम हुन्छ ।

अनुसन्धानमा मुटु सँग सम्बन्धित रोग जस्तै हर्ट फेलियर , हर्ट रिदम डिसअर्डर, हर्ट एटेक , छातीमा दुखाइ जस्तो रोगमा ध्यान केन्द्रित गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!